
उज्यालो नेपाल : हामी सबैको सपना
देश भनेको जमिन कि मान्छे? बालुवाटारको मौनता र सडकको चित्कार
इतिहास साक्षी छ, र सम्भवतः भविष्य पनि यही हो। सरकार प्रायः निर्दयी हुन्छ। चाहे त्यो हिजो ४६ जना मारिँदा होस् वा आज हजारौं नागरिकलाई घरबारविहीन बनाउँदा होस्। मेरो मनमा बारम्बार उठिरहने एउका गहिरो प्रश्न – जनताको चिच्याहट र रोदन सुनेर बालुवाटारमा बस्नेहरू निदाउन सक्छन् कि सक्दैनन् होला? जब जनताको बरबादीको चिच्याहटका बीच सरकारको रात कस्तो&hellip…
Right to Recall | जनताको शक्तिको पुनर्स्थापना
नेपालमा लोकतन्त्रको अभ्यास हुँदै आएको करिब १८ वर्ष भइसक्यो। हामीले आफ्ना प्रतिनिधिहरूलाई मतदानमार्फत चुनिरहेका छौं। तर एउटा महत्वपूर्ण प्रश्न अझै पनि छ – हामीले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरूले आफ्नो जिम्मेवारी पूरा गरेनन भने जनतासँग के विकल्प हुन्छ? उनीहरूले जनताको चाहनाअनुसार काम नगरेको, गलत कार्य गरिरहेको देख्दादेख्दै पनि के जनतासँग ति…
अबकी बार नारा होइन, उत्तर। जिम्मेवार भोट, जिम्मेवार सरकार ।
चुनाव आउँछ। नारा गुञ्जिन्छन्। झण्डा फहरिन्छन्। भाषणमा सपना बाँडिन्छ। तर देश बदलिन्छ कि बदलिँदैन? त्यो निर्णय भोट हाल्ने दिन हुन्छ। भोट कुनै उपहार होइन। यो प्रश्न हो। यो जिम्मेवारी हो। र यो भविष्यप्रतिको र आउदो पुस्ताप्रतिको अठोट हो। भोट हाल्नुअघि, हरेक नागरिक संयम हुनु पर्ने छ। एकचोटी अहिलेका नयाँ भनिएका र पार्टी पुरानो भएर पनि… Home



