
उज्यालो नेपाल : हामी सबैको सपना
अबकी बार नारा होइन, उत्तर। जिम्मेवार भोट, जिम्मेवार सरकार ।
चुनाव आउँछ। नारा गुञ्जिन्छन्। झण्डा फहरिन्छन्। भाषणमा सपना बाँडिन्छ। तर देश बदलिन्छ कि बदलिँदैन? त्यो निर्णय भोट हाल्ने दिन हुन्छ। भोट कुनै उपहार होइन। यो प्रश्न हो। यो जिम्मेवारी हो। र यो भविष्यप्रतिको र आउदो पुस्ताप्रतिको अठोट हो। भोट हाल्नुअघि, हरेक नागरिक संयम हुनु पर्ने छ। एकचोटी अहिलेका नयाँ भनिएका र पार्टी पुरानो भएर पनि… Home
डरले बाँचेको गाउँ, मौन राज्य : स्थानीय सरकार, प्रहरी र समाजको साझा सुरक्षा मोडेल
ओखलढुङ्गा बितेका तीन महिनादेखि डर र त्रासमा बाँचिरहेको छ। यो कथा ओखलढुङ्गाको मात्र होइन, नेपालका हरेक दुर्गम भेगको कथा हो। तीन महिनामा तीन घर, पाँच जनाको हत्या। यो कुनै random crime होइन। यो योजनाबद्ध हत्या हो। यस्ता घटना घट्नुका पछाडि कारण हुन्: आज गाउँमा एउटा प्रश्न गहिरिँदै गएको छ – अबको नम्बर कसको हो? म… Home
नेपालको राजनीतिमा परिवर्तन: अब भोट पुनर्विचार गर्ने समय आएको हो?
चुनाव हुने दिन नजिकिँदै आइरहेको छ। हरेक पटकझैँ यसपटक पनि चुनावमा कसलाई भोट हाल्ने भन्ने विषयमा बहस सुरु भइसकेको छ। यसपालिको सबैभन्दा रोचक कुरा भनेको Gen-Z आन्दोलनपछि यति धेरै नयाँ राजनीतिक दल खुले— के त्यो सबै आवश्यक थियो? भन्ने प्रश्न उठ्नु हो। अर्को रोचक पक्ष भनेको विभिन्न नयाँ दलहरूबीच भइरहेको ध्रुवीकरण हो। यहीबीच, नेपालका लामो… Home



